TRENDING
होमपेज
धादिङको गजुरीमा गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी [भिडियो]


काठमाडौं । धादिङको गजुरी बजारमा गुडिरहेको यात्रुबसमा आगलागी भएको छ।
सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना६ख १४७१ नम्बरको बसमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
बस ३६ जना यात्रु लिएर सुर्खेतबाट आएको थियो । बसका यात्रु सकुशल रहेका छन् ।
बस र बसमा रहेको सामान भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
बसमा के कारणले आगलागी भयो भन्ने कारण खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भिडियो
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७