TRENDING
होमपेज
प्रधानमन्त्री देउवा पूर्वी नेपालका बाढी प्रभावित क्षेत्रमा जाँदै


काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा आइतवार (आज) पूर्वी नेपालमा बाढी पहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्न जाँदै छन् ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवाले बाढीपहिरोले बढी प्रभावित भएको पूर्वका विभिन्न जिल्लामा स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवाको टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा रहनेछन् ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७