TRENDING
होमपेज
एमालेको आज देशैभर वडा अधिवेशन, अध्यक्ष ओलीको ‘भर्चुअल’ सम्बोधन


काठमाडौं । नेकपा एमालेले आज शनिवार देशैभर वडा अधिवेशन गर्दैछ ।
शनिवार दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गरेर वडा अधिवेशन उद्घाटन गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
भर्चुअल माध्यममा सहभागी हुन देशैभर अनलाइन लिंक पठाइएको छ । अनलाइन लिंक पार्टीको फेसबूक पेजमा समेत उपलब्ध रहेको जनाइएको छ ।
एमालेले पार्टीको एप समेत सञ्चालनमा ल्याएको छ । प्लेस्टोरमा सीपीएन यूएमएल खोजेर एप डाउनलोड गरी आफ्नो विवरण भरेर प्रयोग गर्न सकिने एमालेले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७