TRENDING
होमपेज
वर्षाले कृषिमा पुर्याएको क्षतिबारे गृहमन्त्री र कृषिमन्त्रीबीच छलफल


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्रराय यादवसँग तीन दिनसम्म लगातार आएको अविरल वर्षाले कृषिमा पुर्याएको क्षतिबारे छलफल गरेका छन् ।
गृह मन्त्रालयमा भएको छलफलमा खेती डुबानमा पर्दा क्षति व्यहोरेका किसानलाई राहत दिने विषयमा कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिए ।
“तीन दिनसम्म आएको बर्सातका कारण कृषिमा भएको क्षति र क्षति बेहोरेका किसानलाई राहत प्रदान गर्ने विषयमा कुराकानी भयो,” गृहमन्त्री खाणले भने ।
अर्थ बाणिज्यबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७