TRENDING
होमपेज
एमसीसी पास हुन्छ, कुनै संसय गर्नुपर्दैन : देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास हुनुपर्ने आफ्नो अडान दोहोर्याएका छन् ।
बाढीपहिरोबाट क्षति भएको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेश पुगेका प्रधानमन्त्री देउवाले शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संसय गर्नुनपर्ने तर्क गरे ।
‘एमसीसी पास हुन्छ, एमसीसीको सबैभन्दा झुटो प्रचार गरिएको छ, वर्ल्ड बैंक छ, एडीबी छ, अन्तर्राष्ट्रिय कानून लागू हुन्छ, मुद्दा लाग्छ,’ उनले भने, ‘उनीहरूले नेपालको कानून नै एमसीसीभन्दा माथि हुन्छ भनिसकेका छन्, नेपालमा अनुदान आउनु राम्रो हो, सित्तैमा आउने पैसा हुँदैन, हुँदैन भन्छन् ।’
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७