TRENDING
होमपेज
थप ७०८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घन्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३७६ नमूना परीक्षणमध्ये ५७४ पीसीआर र १३४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ३३७ पुगेको छ ।
मन्त्रालयका अनुसार थप ९३२ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ८५ हजार ८१३ पुगेको छ ।
हाल मुलुकभर १० हजार ९४६ सक्रिय संक्रमित छन् ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७