TRENDING
होमपेज
भारतले नेपाललाई हस्तान्तरण गर्यो जयनगर–कुर्था अन्तर्देशीय रेलमार्ग


काठमाडौं । भारतले जयनगर–कुर्था अन्तर्देशीय रेलमार्ग नेपाललाई हस्तान्तरण गरेको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै भारतको इरकान इन्टरनेशनल लिमिटेडले नेपाल रेलवे कम्पनी लिमिटेडलाई सो रेल खण्ड हस्तान्तरण गरेको हो ।
३५ किलोमिटर लामो रेलमार्ग शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका थिए ।
भारत सरकारको अनुदानमा सो रेलमार्ग निर्माण गरिएको हो । जसको लागत ८ अर्ब ७७ अर्ब रुपैयाँ रहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७