TRENDING
होमपेज
कर्मचारी आवश्यकता सम्बन्धि सूचना !!!


खबरसिटी मिडिया प्रा.लि.द्धारा संचालित अनलाइन खबर पत्रिका खबरसिटी डटकमका लागि केहि संख्यामा कर्मचारी आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्तका लागि यो सूचना प्रकाशित गरिएको छ ।
समाचार शाखा : २ जना
आवश्यक योग्यता
- सम्बन्धित विषयमा कम्तिमा प्रविणता प्रमाणपत्र तह उर्तिण भएको हुनुपर्ने छ ।
- समाचार लेखन सीप भएको हुनुपर्ने छ ।
- अनलाइन संचारमाध्यममा समाचार शाखामा कार्य गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइने छ ।
बजार व्यवस्थापन शाखा : २ जना
आवश्यक योग्यता
- प्रविणता प्रमाणपत्र तह उर्तिण गरि मिडिया मार्केटिंग क्षेत्रमा कार्य गरेको अनुभव भएको हुनुपर्नेछ ।
- दुईपाँग्रे सवारीको लाइसेन्स एवं सवारी साधन चलाउन सक्नेलाई प्राथमिकता दिइने छ ।
कार्यक्षेत्रः काठमाडौं
तलब सुविधाः कम्पनिको नियमानुसार हुनेछ ।
दरखास्तका लागि निवेदनका साथमा नेपाली नागरिकताको प्रतिलिपी १ प्रति साथै बायोडाटा तल दिइएको इमेल ठेगानामा पठाउन सकिने छ ।
इमेल – [email protected]
थप जानकारीका लागि 9841063887, दरखास्त दिने अन्तिम मिति २०७८ कात्र्तिक २५ गतेसम्म ।
(नोट : छनौटमा परेका आवेदकलाई मात्र अन्तर्वाताका लागि सम्पर्क गरिने छ ।)
सुचनापाटीबाट थप समाचार
देशका अधिकांश भागमा आज मौसम सफा रहने
मंसिर ७, २०८१
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७