TRENDING
होमपेज
भारतमा गाईले जन्मायो अनौठो बाच्छो, दुर्गाको अवतार भन्दै स्थानीयले गरे पूजा [भिडियो]


काठमाडौं । भारतको ओडिशास्थित नवरंगपुरमा नवरात्रिको समयमा एक गाईले दुईवटा टाउको भएको बाच्छो जन्माएको छ । सो बाच्छोको २ टाउको र ३ वटा आँखा रहेको बताइएको छ ।
सो बाच्छोलाई स्थानीयले भगवान दुर्गाको अवतार भन्दै पूजा गरेका छन् ।
नवरंगपुरको बीजापुर गाउँमा किसा धनीरामले पालेको गाईले २ टाउको र ३ आँखा भएको बाच्छो जन्माएको हो ।
रोचकबाट थप समाचार
अन्नपूर्णले पोतेको खुसीका रङ
फाल्गुन १५, २०८१
मुर्माटप हिमाल : पर्यटक आकर्षणको केन्द्र
मंसिर ११, २०८०
गाउँको पाखोबारीमा चियाखेती
मंसिर १०, २०८०
साउनको पहिलो सोमवार : देशभरका शिवालयमा भक्तजनको भिड
साउन १, २०८०
वर्षमा औसतभन्दा १६ किलो बढी भात खान्छन् नेपाली
असार २२, २०८०
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७