TRENDING
होमपेज
सगरमाथा नियाल्दै बलिउड अभिनेत्री परिणिती भन्छिन् : नम्रताको पाठ सिकायौ


काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा यतिबेला नेपालमा छिन् ।
उनी बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपाल आएकी हुन् । सुरज बडजात्याको निर्देशनमा बन्दै गरेको बलिउडको ठुलो प्राजेक्टमध्ये एक ‘उचाइ’ को अहिले नेपालको नाम्चे लगायत हिमाली भेगमा छायांकन जारी छ ।
छायांकनका लागि सोमबार टिमसँग नाम्चे पुगेकी परिणितीले सगरमाथालाई नियालेर आफू मन्त्रमुग्ध बनेको बताएकी छन् । केही टाढाबाट निलो आकाशमुनि हिँउले ढाकेको सगरमाथालाई नियाल्दै परिणिती लेख्छिन्, “शुभप्रभात सगरमाथा, तिमीले आज मलाई नम्रताको पाठ सिकायौ ।”
परिणितीका साथै अहिले कलाकार अनुपम खेर, बोमन इरानी निर्देशक बडजात्या लगायत करिब २०० को बलिउड टिम अहिले नेपालमा छन् । ३ अक्टोबरमा नेपाल आएका उनीहरू ४० दिन नेपालमा रहनेछन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७