TRENDING
होमपेज
१४ मिनेट चलेर प्रतिनिधि सभा बैठक स्थगन


काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठक सम्पन्न भएको छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको विरोधका बाबजुद बैठक १४ मिनेट ९ सेकेण्ड चलेको थियो ।
बैठक २०७८ कात्तिक ९ गते दिउँसोे १ बजे बस्ने गरी स्थगन भएको हो । आजको बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ सदन समक्ष पेश भयो ।
यस्तै बैठकले राष्ट्रिय सभामा उत्पती भइ प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक २०७६ फिर्ता लिएको छ ।
राजनीतिबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
जेष्ठ २८, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७