TRENDING
होमपेज
उद्योग मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्ने


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सम्हाल्ने भएका छन् ।
नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री हमालले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
गैरसांसद मन्त्री बनेको भन्दै चौतर्फी आलोचना भएपछि म्नत्री हमालले राजीनामा दिएका थिए ।
अर्थ बाणिज्यबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७