TRENDING
होमपेज
थप १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण


काठमाडौं । बुधवार नेपालमा १ हजार ४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १२ जनाको मृत्यु भएको छ । यो समेत गरी हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ।
आज ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६ हजार १९४ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ११ हजार १६५ पीसीआर तथा ४ हजार ३०० एन्टिजेन परीक्षण भएको छ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७