TRENDING
होमपेज
माओवादीबाट यी ४ जना मन्त्री बन्ने [नामावलीसहित]


नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने ४ जनाको नाम टुंगो लगाएको छ ।
बुधवार बसेको पार्टी स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्री बनाउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पौडेल, श्रेष्ठ र गहतराज क्याबिनेट मन्त्री हुनेछन् भने यादवलाई राज्यमन्त्री बनाइने भएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७