TRENDING
होमपेज
निरन्तर बजार घटेपछि सरकारलाई इभेष्टर्स फोरमको ५ बुँदे ध्यानाकर्षण


शेयर बजारमा निरन्तर गिरावट आएपछि नेपाल इन्भेष्टर फोरमले पाँच बुँदे माग अघि सारेको छ।
फोरमले सोमबार विज्ञप्ति जारी गर्दै पाँच बुँदे माग राखेको हो।
लानीकर्तामैत्री नीति नियम नभएकै कारण शेयर बजारमा निरन्तर गिरावट आएको भन्दै शेयर बजारमा विश्वसनीयता बढाउनको लागि उक्त मागहरु अघि सारेको फोरमले जनाएको छ।
फोरमले केन्द्रीय बैंकले ल्याएको शेयर धितो कर्जाको सीमा खारेज गर्नुपर्ने,नयाँ ब्रोकर थप्नुपर्ने, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकर कमिशन घटाउनुपर्ने, धितोपत्र बोर्ड र नेप्सेका प्रमुख यथाशीघ्र नियुक्त गर्नुपर्ने लगायतका मागहरु अघि सारेका छन्।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७