TRENDING
होमपेज
सरकारले एक्कासी गर्यो काठमाडौंका सिडियो हेरफेर


काठमाडौं । सरकारले काठमाडौंका जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृहमन्त्रालयको मन्त्रिस्तरिय निर्णयबाट सिडिओ हेरफेर गरिएको हो ।
हालका सिडिओलाई कालीप्रसाद पराजुलीलाई काठमाडौंबाट हटाइएको छ । उनको ठाउँमा गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई नयाँ सिडियोका रूपमा पठाइएको छ। पराजुलीलाई गृहमन्त्रालयमा तानिएको छ ।
रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए। यसअघि उनी २०७७ साल कात्तिक ३ गतेदेखि २०७८ वैशाख २ गतेसम्म मकवानपुरका सिडिओ रहिसकेका छन्। यस्तै उनले करिब २ वर्ष दाङको सिडिओ भएर पनि काम गरेका थिए।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७