TRENDING
होमपेज
तेह्रथुम पावर कम्पनीको आईपीओमा कतिले दिए आवेदन


काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको साधरण शेयर (आईपीओ) मा २३ लाख ८८ हजार भन्दा धेरै आवेदन परेको छ । कम्पनीले भदौ ९ देखि १३ गते ९आज० सम्मका लागि आईपीओमा आवेदन दिने मिति तोकेको थियो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल निष्कासनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि र बाँकि ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । करिब २४ लाख हाराहारीले आवेदन दिएकामा जम्मा ८० हजार जनालाई मात्रै यसको आईपीओ पर्ने छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७