TRENDING
होमपेज
नेकपा (एकीकृत समाजवादी) ले आज संसदीय दलको नेता चुन्दै


काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको नेता चुन्न आज संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ बजे एक होटलमा बोलाइएको दलको बैठकले दलको नेता चुन्नेछ ।
पार्टीका सांसद मेटमणि चौधरीले दलको नेता चुन्न दलको बैठक बिहान ११ बजे बोलाइएको जानकारी दिए । ‘बिहान ११ बजे दलको बैठक आह्वान भएको छ । बैठकले दलको नेता चुन्ने एजेण्डा छ,’ सांसद चौधरीको भनाई छ । बैठकमा दलका पदाधिकारी चुन्ने विषयमा पनि छलफल हुनेछ । पार्टीे ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।
दलको नेता पार्टी अध्यक्ष नेपाल हुने पक्कापक्की जस्तै भएको छ । उनीबाहेक अरु कसैको दाबी दलको नेतामा नरहेको सांसद चौधरीले बताएका छन् ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७