TRENDING

नेपालमा रासायनिक मलको अभाव, सरकारले गर्यो अन्य मुलकसँग माग

काठमाडौं । नेपालमा रासायनिक मलको अभाव भएसँगै मल उपलब्ध गरादिनका लागि सरकारले अन्य मुलुकलाई आग्रह गरेको छ ।

कुटनितिक पहलद्धारा चीन, भारत, बंगलादेश ओमन र जोर्डनसँग मल किन्ने वातावरण मिलाइदिन भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आग्रह गरेको छ ।

नेपालमा तत्काल प्रयोगका लागि भन्दै एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल माग गरिएको हो ।