TRENDING
होमपेज
आफ्नो अनुकुलतामा जिम्मेवारी हस्तान्तरण गर्ने ओलीको भनाई


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुकुल समय पारेर जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले आफुलाई कसैले पनि महाधिवेशन सम्मका लागि कसैले पनि चुनौति नदिएकोले अनुकुलतामा जिम्मेवारी सुम्पने बताएका हुन् । कोहि पनि निर्विकल्प नहुने बताउँदै ओलीले भने म अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छु ।
महाधिवेशनका विषयमा ओलीले केहि नबताएतापनि उनी निकट नेताहरुले भने अब आउने एउटा चुनाव र महाधिवेशन केपी ओलीकै नेतृत्वमा हुने बताएका छन् ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७