TRENDING
होमपेज
भोलीदेखि तेह्रथुम पावर कम्पनिको आइपीओ खुल्ला, ६० हजार कित्ता सम्म आवेदन दिन पाइने


काठमाडौं । भोली बुधबार बजारमा ८ लाख कित्ता साधारण सेयर (आइपीओ) जारी हुने भएको छ । भदौ १३ गते सम्म आवेदन दिन मिल्ने गरी तेह्रथुम पावर कम्पनीले आइपिओ जारी गर्न लागेको हो ।
८ लाख मध्ये को ७ लाख ४४ हजार कित्ता आइपीओ सर्वसाधारणका लागि एवं बाँकि ४० हजार म्युचुअल फण्ड र १६ हजार कित्ता सेयर कर्मचारीका लागि निष्काशन गर्न लागेको हो । आइपीओमा प्रतिकित्ता रु १०० का दरले न्युनतम १० कित्ता देखि अधिकतम ६० हजार कित्ता सम्म आवेदन दिन सकिने छ । कम्पनिको बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
इच्छुक आवेदकले सि आस्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्था र मेरो सेयरको प्रयोग गरी आवेदन दिन सक्नेछन् । तोकिएको अवधिसम्ममा माग अनुसारको आवेदन नपरेमा भदौ २३ गते सम्म आवेदन दिन सकिने कम्पनिले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
विदेशी मुद्राहरुको विनिमयदर
बैशाख २५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७