TRENDING
होमपेज
दहेजमा खर्च हुने भन्दै बाबुआमा मिलेर छोरीको हत्या


काठमाडौं । विवाह गर्दा दहेजमा खर्च हुने भन्दै आफ्नै छोरीको हत्या भएको घटना खुलासा भएको छ । भारतको विहारस्थित भोजपुर जिल्लामा एक बुबा र सौतेली आमा मिलेर १६ वर्षीया छोरी दिव्या कुमारीको हत्या गरेका हुन् ।
उनीहरुले छोरीको हत्या गरेर नहरमा फालिदिएको भारतीय प्रहरीले जनाएको छ । अनुसन्धान गर्दै जाँदा दहेजमा खर्च गर्न नसक्ने भन्दै हत्या गरेको खुलेको छ ।
मृतक दिव्याका मामाले उनीहरुविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले उनको सौतेली आमालाई पक्राउ गरेको छ। बुबा भने फरार रहेको प्रहरी जनाएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७