TRENDING
होमपेज
करेसाबारीको पहिरोले एक जनाका ज्यान गयो


काठमाडौं । पहिरोमा पुरिँदा नुवाकोटमा एक जनाको मृत्यु भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचौरका विष्णुप्रसाद लामिछानेको मृत्यु भएको हो ।
घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षिय लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । करेसाबारीमा पहिरोको माटो पन्छाउने क्रममा थप पहिरो खस्दा उनी पुरिएका थिए ।
हाल उनको शव परिक्षणका लागि त्रिशुली अस्पताल लगिएको छ । पहिरोका कारण उनको घर समेत जोखिममा परेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७