TRENDING
होमपेज
शेयर बजारमा पहिरो , मौद्रिक नीतिले पार्यो यस्तो असर


काठमाडौं । आइतबारको सेयर बजारमा पहिरो लागेको छ । नियमित कारोबार खुलेको पौने दुई घण्टामै सेयर कारोबारमा मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ ।
दिउँसो १२ बजेर ३९ मिनेट जाँदा नेप्से परिसूचक ७३ अंकले घटेर ३१०५ बिन्दुुसम्म झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा २ प्रतिशतभन्दा बढी हो ।
यो समाचार तयार पार्दासम्म बजारमा ९ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिसम्ममा २१५ कम्पनीको एक करोड ५८ लाख ७० हजार २९७ कित्ता सेयर किनबेच भइरहेको छ ।
दुई समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक र माइक्रोफाइनान्स समूह क्रमशः १०८ र २२ अंकले बढेका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
चैत्र १८, २०८१
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७