TRENDING
होमपेज
बिद्युतीय गाडी नेक्सन ,अब ८ लाख मै पाइने


काठमाडौं । अब ८ लाख रुपैयाँ डाउन पेमेन्टमै बिद्युतीय गाडी नेक्सन पाइने भएको छ । जसको लागि एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा।लि बीच समझदारी भएको छ ।
बैंकले बिद्युतीय गाडी नेक्सनको लागि बेस रेटमै कर्जा प्रवाह गर्ने गरी सिप्रदीसँग समझदारी गरेको हो ।
बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट योजना अन्तर्गतको यो समझदारी अन्तगर्त ८ लाख डाउन पेमेन्टमै ८० प्रतिशत फाइनान्सिङ्ग सहित २४ घण्टाभित्र कर्जा प्रवाह हुने बैंकले जानकारी गराएको छ ।
नेक्सन ईभी अहिले मुलुकभर रहेका टाटा मोटर्स्का शोरुमहरुमा अवलोकन तथा “टेस्ट ड्राइभ” को लागि उपलब्ध रहेको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।
कर्पोरेटबाट थप समाचार
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !
बैशाख १९, २०८२
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७