TRENDING
होमपेज
एसईईको परीक्षाफल आगामी हप्ता आउने


काठमाडौँ। आगामी हप्ता भित्र एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
एसईईको मूल्यांकन प्रगतिबारे बोर्डमा हिजो छलफल भएको बताइएको छ। अब प्राविधिक सम्पादनको काम मात्रै बाँकी रहेकोले आगामी हप्ता परीक्षाफल प्रकाशन गर्न लागिएको परीक्षा बोर्डले जनाएको हो।
गत जेठ १३ गतेदेखि तय भएको एसइइ को परीक्षा कोरोनाभाइरसको दोस्रो लहर को संक्रमण फैलिएर सँगै स्थगित भएको थियो। विद्यार्थीहरु पछि अनलाइनबाट नै परीक्षामा सहभागी भएका थिए । परीक्षाको नतिजा आगामी हप्ता आउन लागेको हो ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
बैशाख १६, २०८२
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
बैशाख १६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७