TRENDING
होमपेज
उपत्यकामा आज एक हजार ७५ जना कोरोना संक्रमित थपिए


-
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७ सय ६६ ललितपुरमा १ सय ६३ र भक्तपुरमा १ सय ४६ गरी कुल एक हजार ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो बुधबार उपत्यकामा १ हजार २ सय ७९ जना कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा तीन हजार ९ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७