TRENDING
होमपेज
इन्साइडर ट्रेडिङमा कारबाहिको माग सँगै नेप्सेलाई अर्थले सोध्यो स्पष्टिकरण


काठमाडौं । अर्थमन्त्रालयले सर्वाेत्तम सिमेन्टको शेयर खरिदको विवादका विषयमा नेपाल स्टक एक्सचेन्जलाई स्पष्टिकरण सोधेको छ । यस विषयमा तीन भित्रमा स्पष्ट पार्न मन्त्रालयले निर्देशन दिएको हो ।
नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतिको नाममा शेयर किनेको समाचार प्रकाशित भएसँगै यो विषयको विवाद बाहिर आएको थियो । मन्त्रालयले सोही विषयमा स्पष्ट पार्न साउदलाई समय तोकेको हो ।
यसअघि धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भित्री सूचनाका आधारमा छोरीका नाममा शेयर किनेर पदको दुरुपयोग गरेको समाचार प्रकाशनमा आएको थियो । सो पश्चात् मन्त्रालयले ढुंगानालाई पनि स्पष्टिकरण सोधेको थियो । यिनै समाचार बाहिर आएपछि इन्साइडर ट्रेडिङ भएको भन्दै कारबाहि गरिनुपर्ने माग उठिरहेको छ ।
कर्पोरेटबाट थप समाचार
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !
बैशाख १९, २०८२
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७