

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले अटो लोन ८.४९% प्रतिवर्ष ब्याजदरमा २४ घन्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ । निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको एनएमबि बैंकले जनाएको छ ।
विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेट मै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकको आफ्नै गाडी चढ्ने सपना पूरा गर्न समान ब्याजदरले झन सघाउ पुर्याउने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ। थप जानकारीका लागि [email protected] मा ई–मेल वा ०१–५९७१५० मा फोन गर्न सकिने बैंकले जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७