TRENDING
होमपेज
प्रचण्ड निवास पुगेका देउवाद्धारा झलनाथसँग कुराकानी, उपचार खर्च सरकारको जिम्मा


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ ।
सो क्रममा प्रधानमन्त्री देउवाले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग टेलिफोन संवाद समेत गर्नुभएको छ । मृगौलाको समस्या देखिएपछि भारतमा उपचाररत नेता खनालसँगको टेलिफोन वार्तामा देउवाले खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचार खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराउनु भएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७