TRENDING
होमपेज
आज कोरोना संक्रमणदर डेढ महिना यताकै उच्च, थप २५ जनाको मृत्यू


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।
कुल १३ हजार १ सय ३५ जनामा गरिएको परिक्षणमा उक्त संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संक्रमणदर गत ४० दिन यताकै उच्च हो । आजको संक्रमण दर २३ दशमलब ६६ प्रतिशत पुगेको छ ।
यसैबिच कुल १ हजार ५ सय ९५ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा नेपालमा थप २५ जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ ।
आज सम्ममा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९ सय ५३ पुगेको छ भने मृत्यू हुनेको कुल संख्या ९ हजार ६ सय ७ रहेको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७