TRENDING
होमपेज
पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध


काठमाडौँ । वर्षाको कारण आएको पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि बिहानैदेखि सवारी साधन सञ्चालन भएका छैनन्। स्याफ्रु रसुवागढी सडक खण्डस्थित रोंगाखोलामा गएको पहिरोको कारण सडक अवरुद्ध भएको हो।
पहिरो ठूलो भएको कारण ब्लाष्टिङ गरेर सडक सञ्चालनमा ल्याइने जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताउनु भयो । ‘सडक सञ्चालनको लागि ब्लाष्टिङ गरिँदै छ,’ उनले भने, ‘आज साँझसम्ममा सडक सञ्चालनमा आउँछ।’
बर्खा सुरु भएसँगै यस क्षेत्रमा पटकपटक पहिरो जाने गरेको छ। यस वर्षपनि दैनिकजसो सडक अवरुद्ध भइरहेको छ। पासाङ ल्हामु सडक भने पहिरो पन्छाएर सञ्चालनमा ल्याउने गरिएको छ। पहिरोको कारण मैलुङ स्याफ्रु सडक खण्ड असार १ गतेदेखि बन्द छ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७