TRENDING
होमपेज
चिसाप गीताश्री साहित्य पुरस्कार स्थापित


काठमाडौं । चितवन साहित्य परिषद्का पूर्वाध्यक्ष श्रीभक्त अच्युत र उहाँकी श्रीमती गीता वाग्लेले ‘चिसाप गीताश्री साहित्य पुरस्कार’ स्थापना गर्नुभएको छ । उहाँहरुले पुरस्कारका लागि रु पाँच लाख दुई हजार ४५ को चेक विसं २०४५ मा स्थापित परिषद्लाई हस्तान्तरण गर्नुभयो ।
श्रीभक्तका अनुसार सो रकमले हरेक वर्ष प्रकाशित उत्कृष्ट कृतिलाई रु ३५ हजार ४५ नगद सहित पुरस्कृत गरिने छ । श्रीभक्तकै संयोजकत्वमा परिषद्को आफ्नै भवन पनि निर्माण गरिएको छ ।
वाग्मती प्रदेशसभा सदस्य गीता वाग्लेले साहित्यकारलाई थप ऊर्जा प्रदान गर्न पुरस्कारको राशि हस्तान्तरण गरिएको बताउनुभयो । परिषद्का अध्यक्ष सुरेन्द्रप्रसाद अस्तफलले देशभरबाट एक वर्षमा प्रकाशित साहित्यिक पुस्तकमध्ये उत्कृष्टलाई पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।
सिप / सिर्जना / साहित्यबाट थप समाचार
गाईपालन व्यवसायबाट मनग्य आम्दानी
बैशाख २४, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
अन्नपूर्णले पोतेको खुसीका रङ
फाल्गुन १५, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७