TRENDING
होमपेज
कलाकार आचार्यको उपचारमा लोकदोहोरी प्रतिष्ठानको सहयोग


काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कलाकार सविन आचार्यको उपचारका लागि रु २५ हजार सहयोग गरेका छ । एपेन्डिक्सको बिरामी पर्नुभएका उपत्यका समन्वय समिति लाजिम्पाटका सदस्य आचार्यलाई प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले अस्पतालमै पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष बिजीले कलाकार कल्याणकारी कोषबाट रकम उपलब्ध गराएको बताउनुभयो । प्रतिष्ठानले बिरामी परेका कलाकारको उपचारमा सहयोग गर्नुका साथै अन्य समस्यामा परेका कलाकारलाई पनि सहयोग गर्दै आएको छ । प्रतिष्ठानले लकडाउनका कारण मारमा परेका ७०० कलाकारलाई करिब रु १५ लाखको खाद्यान्न वितरण गरिसकेको छ । राहत सङ्कलनलाई जारी राखेकाले कुनै पनि कलाकार भोकै बस्नुपर्ने स्थिति नरहेको अध्यक्ष बिजीले बताउनुभयो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७