TRENDING
होमपेज
नेकपा एमालेको समानान्तर कमिठि गठन


सुर्खेत । नेकपा एमाले माधव कुमार नेपाल समुहको पार्टी समानान्तर कमिठि गठन भएको छ । यस अघि अन्य ठाउँहरुमा गठन भएका कमिटिहरु जस्तै सुर्खेतमा पनि समानान्तर कमिटि गठन गरिएको हो ।
पार्टी सचिव मोहनसिंह बडुवाल अध्यक्ष रहने गरी २ सय २७ सदस्यिय जिल्ला कमिटि गठन भएको हो । बडुवाल यसअघि जिल्ला कमिटि सचिव रहनुभएको थियो । यस्तै कमिटीको उपाध्यक्षमा टोपबहादुर रास्कोटी, सचिव शिवप्रसाद उपाध्याय र उपसचिवमा बलबहादुर नेपाली रहनुभएको बताइएको छ । रास्कोटी यसअघि उपसचिव र उपाध्याय यसअघिको जिल्ला कमिटिमा उपाध्यक्ष भइसक्नुभएको छ ।
केपी शर्मा ओलीले तहसनहस पारेको नेकपा एमालेलाई बचाउनुका साथै संघिय लोकतान्त्रिक गणतन्त्रको समेत रक्षाका खातिर आफुहरुले समानान्तर कमिटि गठन गर्नुपर्ने बाध्यता भएको अध्यक्ष बडुवालको भनाई छ ।
मुख्य समाचारबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७