TRENDING
होमपेज
धनगढीम बिग्रीयो ग्याँस उद्योगको मेसिन, अक्सिजनका लागि भयो थप हाहाकार


काठमाडौं । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मालिका ग्याँस उद्योगको अक्सिजन प्लान्ट बिग्रीएपछि अक्सिजन पाउन हाहाकार भएको छ ।
दिनको करिब १ सय ८० सिलिण्डरसम्म अक्सिजन उत्पादन हुने सो उद्योगको प्लान्ट सोमबार साँझ देखि बिग्रींदा अक्सिजन उत्पादन कठिन भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । सो प्लान्ट मर्मतका लागि भारतदेखि जनशक्ति ल्याउनु पर्ने भएकोले मर्मतमा केहि समय लाग्ने बताइएको छ ।
मालिका अक्सिजन उद्योगको उत्पादन सुचारु हुँदाकै बखत पनि अक्सिजन अभाव झेलीरहेका सो क्षेत्रका अस्पतालहरुमा अक्सिजनको थप हाहाकार भएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७