TRENDING
होमपेज
५६ करोड ७० लाखको शेयर निष्काशन हुने पक्का, कहिलेदेखि ?


काठमाडौं । नेपाल धितोपत्र बार्डले हकप्रद शेयर निष्काशनका लागि अपि पावर कम्पनीलाई अनुमति दिएको छ ।
अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५६ करोड ७० लाख रुपैयाँको ५६ लाख ७० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले १ कित्ता बराबर ०.२९३८ कित्ताका दरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
जेष्ठ २८, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७