TRENDING
होमपेज
नेप्सेमा रुरु जलविद्युतको आईपीओ सूचीकृत, कति छ ओपनिङ्ग रेञ्ज ?


काठमाडौं । रुरु जलविद्युत कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सूचीकृत भएको छ । आइतबार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर सूचीकृत भएको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कम्पनीको शेयर भोलिदेखि कारोबारमा आउनेछ ।
कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेञ्ज निर्धारण गरेको छ । त्यसको आधारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७