TRENDING

बजारमा भर्खरै फेरि थपियो १७ लाख ५९ हजार कित्ता शेयर, कारोबार कहिले ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १७ लाख ५९ हजार कित्ता शेयर सूचिकृत भएको छ ।

मंगलबार मल्टी प्रपोज फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।