TRENDING
होमपेज
फेरि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा झर्यो ?


काठमाडौं । शुक्रवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनमा आज सुनचाँदीको भाउ ओरालो लागेको हो ।
नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ भने चाँदीको १५ रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ तोलामा ९१ हजार ७ सय रुपैयाँ र चाँदीको १३ सय २० रुपैयाँ कायम गरिएको छ । आजका लागि तेजावी सुनको भाउ भने ९१ हजार २ सय रुपैयाँ तोकिएको छ ।
बिहीवार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँ पुगेको थियो । चाँदी पनि प्रतिोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७