TRENDING
होमपेज
भर्खरै थपियो बजारमा ३ लाख ९२ हजार कित्ता शेयर


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ लाख ९२ हजार कित्ता शेयर सूचीकृत भएको छ ।
मंगलवार साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ९२ हजार ४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
अर्थ बाणिज्यबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७