TRENDING
होमपेज
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति पुग्यो ?


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल र डिजेल/मटितेल, हवाई इन्धनको मूल्य बढाएको हो ।
पेट्रोल र डिजेल/मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढेको छ । मूल्य वृद्धि भएपछि पेट्रोलको प्रतिलिटर एक सय २१ र डिजेल/मटितेलको एक सय ४ रुपैयाँ पुगेको निगमले जनाएको छ । वृद्धि भएको मूल्य शनिवार राती १२ बजे बाट लागू हुनेछ ।
त्यसैगरी, आन्तरिक उडान हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएर ७६ रुपैयाँ निर्धारण गरिएको छ । एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य यथावत छ । मूल्य बढाउँदा पनि पेट्रोलमा प्रतिलिटर ६.७२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा रहेको निगमले जनाएको छ ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
जेष्ठ २८, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७