TRENDING
होमपेज
आज सर्वदलिय बैठक बस्दै, कोरोना महामारीको विषयमा गम्भिर छलफल हुने


काठमाडौं । संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदम लगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीको आव्हानमा आज सर्वदलिय बैठक बोलाइएको छ । बिहान ११ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको जनाइएको छ ।
कोरोना महामारीको त्रास बढेको भन्दै सरकारले काठमाडौं सहितका १४ जिल्लालाई अति प्रभावित जिल्ला घोषणा गरिसकेको छ । सोहि क्रममा शिक्षण संस्थाहरु बन्द गर्ने लगायतका निर्णयहरु समेत गरिसकेता पनि शिक्षा मन्त्रालयले सो निर्णय लागु नगर्न भनेसँगै विद्यालयहरु भने सुचारु छन् । आज बोलाइएको सो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलका सांसदहरुको उपस्थिति रहने बताइएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७