TRENDING
होमपेज
२०७८ सालमा आउँदैछ ५ अर्ब ८८ करोड रुपैयाँ बराबरको आईपीओ !


काठमाडौं । भोलिदेखि नयाँ वर्ष २०७८ साल सुरु हुँदैछ । पछिल्लो समयमा पुँजी बजारमा लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ । यसैक्रममा नयाँ २०७८ सालमा एक दर्जनबढी कम्पनीको आईपी आउने भएको छ ।
२०७८ सालमा विभिन्न १५ कम्पनीको ५ अर्ब ८८ करोड रुपैयाँ बराबरको आईपीओ आउने भएको हो । २०७८ सालमा १५ कम्पनीको ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार ५०० बराबरको ५ करोड ५५ लाख ४२ हजार ६८५ कित्ता आईपीओ आउने तयारीमा रहेको छ ।
यी सबै कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । १५ ओटा कम्पनीमध्ये ११ ओटा जलविद्युत् कम्पनी, दुई ओटा लघुवित्त कम्पनी र दुई ओटा अन्य समूहका कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा जुटेका हुन् ।
हेर्नुहोस् कुनको कति ?
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
विदेशी मुद्राहरुको विनिमयदर
बैशाख २५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७