TRENDING

भर्खरै फेरि बजार थपियो ३९ लाख २१ हजार कित्ता शेयर

 काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।

मंगलाबार नेप्सेमा कम्पनीका ३९ लाख २१ हजार २४१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब उक्त शेयर कम्पनीको हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।