TRENDING
होमपेज
शेयर बजारमा नयाँ रेकर्ड : १७ अंकले वृद्धि, साढे ७ अर्बभन्दा बढीको कारोबार


काठमाडौं । नयाँ वर्षको सुरुवात हुनै लाग्दा शेयर बजारमा रौनक देखिएको छ । साताको पहिलो कारोबार दिन सेयर बजार १७.२० अंकले वृद्धि भएको छ । बजार सुचक भने २ हजार ६९१.५५ बिन्दुमा पुगेर बन्द भई नयाँ रेकर्ड बनाएको छ ।
उक्त दिन २१६ कम्पनीको १ करोड ३८ लाख २१ हजारभन्दा बढी कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । सोमबार १३ समूह मध्ये माइक्रोफाइनान्स, बैंक, विकास बैंक, निर्जीवन बिमा लगायतका ७ समूहको सूचक वृद्धि भएको छ । जलविद्युत, अन्य र इन्भेष्टमेन्ट बाँकी ६ वटा समूह भने रातो भएको छ ।
कारोबार रकमको आधारमा २५ करोड रुपैयाँभन्दा बढीसहित एनआइसी एसिया बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । त्यस्तै नबिल २४ करोड ४२ लाख, निफ्रा २२ करोड, नेपाल बैंक २१ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७