TRENDING
होमपेज
ज्योति लाइफको आईपीओ नेप्सेमा सूचीकृत, कति तोक्यो ओपनिङ्ग रेन्ज ?


काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । जेएलआई संकेतबाट कारोबार हुनेछ । यो कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले रु। १२०.२९ देखि रु। ३६०.८७ सम्मको ओपनिङ्ग रेन्ज तोकेको छ ।
।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७