TRENDING
होमपेज
८१ हजार ५ सय कित्ता शेयर विक्री गर्दै ग्लोबल आईएमई बैंक, कहिलेसम्म दिने आवेदन ?


काठमाडौ । आजदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ८१ हजार ५ सय कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ ।
कम्पनीले फर्स्ट माइक्रोफाइनान्सको उक्त सेयर खरीद गर्न चाहाने योग्य इच्छुक संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र वैशाख २६ गतेसम्म पेश गर्नुपर्ने छ । उक्त सेयरको न्यूनतम मूल्य ३ सय रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
यो सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा माथिका लागि १०ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
विदेशी मुद्राहरुको विनिमयदर
बैशाख २५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७