TRENDING
होमपेज
डिम्याट खातामा आईपुग्यो ज्योति लाईफको आईपीओ : कति पाउला त ओपन रेञ्ज ? यस्तो आयो संकेत !


काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ जेएलआईको स्टक कोडबाट डिम्याट खातामा आईपुगेको छ ।कम्पनीको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १३२ दशमलव ९४ देखि ३९८ दशमलव ८२ पाउने देखिएको छ ।
नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाउने देखिएको हो । कम्पनीको आव २०७६/ ७७ को प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ९४ रहेको छ । कम्पनीले फागुन २१ गते देखि २६ गते ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७