TRENDING
होमपेज
आजदेखि नयाँ आईपीओ : ४ लाख कित्तासम्म भर्न पाइने, कहिलेसम्म दिने आवेदन ?


काठमाडौं । आजदेखि नयाँ आईपीओ आउने भएको छ । रु रु जलविद्युत आयोजनाको आईपीओ आउने भएको हो । कम्पनीको प्रति शेयर मूल्य १ सय २० रुपैयाँ हुनेछ ।
कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । यसमा न्यूनतम १० देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।
लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट साथै मेरो शेयरमार्फत बेशाख ३ गतेसम्म आवेदन दिन सकिने छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७